क्षमता प्रमाणित गर्न मन्त्रीहरुलाई ३ महिने समयसीमा

काठमाडौं । सरकारमा रहेर राम्रो काम गर्न नसकेका मन्त्रीहरुले आफ्नो क्षमता प्रमाणित गर्न थप तीन महिनाको समय पाउने भएका छन् । महत्वपूर्ण मन्त्रालय सम्हाल्ने मन्त्रीहरू अक्षम र असफल भएकोले सरकारको लोकप्रियतामा ह्रास आइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमता प्रमाणित गर्न मन्त्रीहरुलाई थप तीन महिना दिन लागेका हुन् । प्रभावहीन मन्त्रीहरूलाई काम देखाउन अझै केही … Continue reading क्षमता प्रमाणित गर्न मन्त्रीहरुलाई ३ महिने समयसीमा